

झापाको मेचीनगर स्थित पूर्वी नाका काँकडभिट्टामा भारतबाट नेपाल तर्फ आउदै गरेका नेपालीहरु । झापामा आज राती १२ बजेबाट निषेधाज्ञा लागु हुने भए पछि आईतबार भारतबाट उल्लेखनिय संख्यामा नेपालीहरु स्वदेश फर्किएका छन् । फोटो : शरद जोशी/आमसंचार


होल्डिङ सेन्टर बनाउदै नेपाली सेनाहरु ।













Views: 296

