झापाको बिर्तामोड नगरपालिका–२, चारपानेमा पङ्तीवद्ध राखिएका अटोरिक्साहरु । झापामा निषेधाज्ञा लागु भएपछि जोर बिजोर नम्बरका सवारी साधानहरु दैनिक आलोपालोमा चलाउन पाउने नियम रहेको छ । हिजोबाट सुरु भएको निषेधाज्ञाको पहिलो दिन जोर नम्बरका सवारीहरु चलेका थिए भने आज बिजोर नम्बरका सवारी साधनहरु चलाईएको छ तर कोरोनाबाट बन्च र बचाउन नागरिकहरु घरघरमा बसेका छन् । बिर्तामोडका चोक, बजार, सहर लगभग सुनसान छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 350