Aamsanchar

सिधै घाम पर्ने ठाउँमा काम गर्न रोक लगाउने कुवेतको निर्णय

Author Image
बुधवार, जेठ १२, २०७८

काठमाण्डौ – कुवेतले दिउँसोको समयमा खुल्ला ठाउँमा काम गर्न रोक लगाउने भएको छ । अत्यधिक तापक्रमबाट श्रमिकलाई बचाउन भन्दै आउँदो जुन १ देखि कुवेतले दिउँसोको समयमा सिधै घाम पर्ने खुल्ला ठाउँहरूमा काम गर्न रोक लगाउने निर्णय गरेको हो ।

यो नियम आउँदो अगस्टको अत्यसम्म लागू हुनेछ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला ठाउँमा काम गर्न पाइनेछैन । कुवेतको यो निर्णयले खुल्ला ठाउँमा काम गर्ने श्रमिकहरूलाई फाइदा पुग्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 361

प्रतिक्रिया (०)

सम्बन्धित खबर