Aamsanchar
Adv top
Adv below_nav

सिधै घाम पर्ने ठाउँमा काम गर्न रोक लगाउने कुवेतको निर्णय


काठमाण्डौ – कुवेतले दिउँसोको समयमा खुल्ला ठाउँमा काम गर्न रोक लगाउने भएको छ । अत्यधिक तापक्रमबाट श्रमिकलाई बचाउन भन्दै आउँदो जुन १ देखि कुवेतले दिउँसोको समयमा सिधै घाम पर्ने खुल्ला ठाउँहरूमा काम गर्न रोक लगाउने निर्णय गरेको हो ।

यो नियम आउँदो अगस्टको अत्यसम्म लागू हुनेछ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला ठाउँमा काम गर्न पाइनेछैन । कुवेतको यो निर्णयले खुल्ला ठाउँमा काम गर्ने श्रमिकहरूलाई फाइदा पुग्नेछ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।