Aamsanchar

परिश्रममा रमाउने कृषक

Author Image
बुधवार, जेठ १९, २०७८

ललितपुरको लुबुमा कृषि कर्ममा व्यस्त स्थानियहरु । मनसुन सुरु भए पछि विउको व्याड राख्न, बाँझो खन्न,जोत्न यहाँका कृषकहरु लागि पर्न थालेका छन् ।बढदो जनघनत्वले यस ठाउँको खेती योग्य जमिन विस्तारै कङक्रिड भवनहरुको कारण समाप्त हुदै गएको छ । फोटो: रामेश्वर शर्मा/आमसंचार

Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर