Aamsanchar

फ्रान्सका राष्ट्रपतिमाथि माक्रोंमाथि झापड प्रहार

Author Image
बुधवार, जेठ २६, २०७८

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले झापड हानेका छन्। बाटोमा उभिएकाहरुसँग कुराकानी गरिरहेका बेला ती व्यक्तिले राष्ट्रपति माक्रोंलाई झापड हानेका थिए। घटना लगत्तै राष्ट्रपति माक्रोंको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर