Aamsanchar

थप २ हजार ९ सय ५ जनामा कोरोना पुष्टि, एक हजार ६ सय ६ संक्रमणमुक्त

Author Image
बुधवार, असार ३०, २०७८

काठमाडौं – देशभर पछिल्लो समय थप १३ हजार २४ जनाको कोरोना परीक्षण गर्दा दुई हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एक हजार ६ सय ६ जना कोरोनामुक्त भएका छन्।

कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। काठमाडौंमा दुई सय ९४,भक्तपुरमा ६९ र ललितपुरमा ६२ गरी उपत्यकाभित्र कूल चार सय २५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर