Aamsanchar

राष्ट्र संघको आह्वानमा नेपाली सेनाका १३९ जना शान्ति स्थापनार्थ मध्य अफ्रिकी गणतन्त्र र माली प्रस्थान

Author Image
शनिवार, साउन २, २०७८

काठमाडौं – संयुक्त राष्ट्र संघको आह्वानमा नेपाली सेनाका १३९ जना शान्ति स्थापनार्थ मध्य अफ्रिकी गणतन्त्र र माली गएको छ। प्रमख सेनानी संगीत पुनको नेतृत्वमा सेनाको टोली शुक्रबार त्यसतर्फ गएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

यसअघि त्यहाँ प्रमुख सेनानी जीवन शर्माको नेतृत्वमा ७२ जना सैनिक त्यहाँ रहेका थिए।उक्त टोली साउन ३ गते नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ। उक्त टोलीको कार्यकाल सकिएपछि पुनको नेतृत्वको टोली गएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर