Aamsanchar

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने

Author Image
आइतवार, साउन १०, २०७८

काठमाडौं –नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमा फेसबुकमा अखिल नेपाल फुटबल संघ (एन्फा)मा राजीनामा बुझाउन लागेको जानकारी दिएका छन् । अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङका कारण राजीनामा दिन लागेको बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर