कोरोना विरुद्धको पहिलो खोप (भेरोसिल) लगाउन बिर्तामोड नगरपालिका स्थित महेन्द्ररत्न मा.वि. विर्ता बजारको प्राङ्गणमा उपस्थित ५५ बर्ष उमेर माथीका नागरिकहरु । मंगलबार उक्त खोप केन्द्रमा व्यवस्थापन फितलो हुँदा कोरोना संक्रमणको जोखिमका बिच भिडभाडमा नाम दार्ता गराउन सर्वसाधारणहरु बाध्य बनेका थिए । फोटो : विनोद पाण्डे/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 311