Aamsanchar

टोकियो ओलम्पिकमा अमेरिकी पौडी खेलाडी ड्रेसलको विश्व कीर्तिमान

Author Image
शनिवार, साउन १६, २०७८

काठमाण्डौ – टोकियो ओलम्पिकमा अमेरिकी पौडी खेलाडी सेलेब ड्रेसलले विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । टोकियो ओलम्पिकमा ड्रेसलको यो तेस्रो स्वर्ण हो ।

आज भएको पुरुष एक सय मिटर बटरफ्लाइमा ड्रेसलले ४९ सेकेण्ड ४५ मिलिसेकेण्डमा जित निकालेका हुन् । उनले आफ्नै नामको ४९ सेकेण्ड ५० मिलिसेकेण्डको कीर्तिमान भङ्ग गरेका छन् । हङ्गेरीका क्रिस्टोफ मिलिकले ४९ सेकेण्ड ६८ मिलिसेकेण्डसहित रजत जिते भने स्विट्जरल्यान्डका नोए पोन्टीले ५० सेकेन्ड ७४ मिलिसेकेण्डसहित कास्य जितेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर