Aamsanchar

भारत र इङ्ग्ल्याण्डबीचको टेस्ट श्रृङ्खला आजदेखि

Author Image
बुधवार, साउन २०, २०७८

काठमाण्डौ – भारत र इङ्ग्ल्याण्डबीचको टेस्ट श्रृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल नटिंघममा दिउँसो पौने ४ बजे सुरु हुँदैछ ।

पाँच टेस्टको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्याण्ड भ्रमणमा छ । यसअघि इङ्ग्ल्यान्ड भारतमा आएको थियो । त्यसबेला ३–१ ले पराजित भएको थियो । यसपटक इङ्ग्ल्याण्डले घरेलु मैदानको फाइदा उठाउन सक्छ तर उत्कृष्ट खेलाडी बेन स्टोक्सले यो टेस्ट श्रृङ्खला नखेल्ने भएकाले केही दवाबमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर