Aamsanchar

विस्फोट भयो भारतले प्रक्षेपण गरेको उपग्रह

Author Image
बिहिवार, साउन २८, २०७८

भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले प्रक्षेपण गरेको ईओएस–०३ उपग्रह विस्फोट भएको छ। इञ्जिनमा खराबी आएपछि उपग्रह प्रक्षेपण सफल नभएको र मिसन विफल भएको इसरोले जानकारी दिएको हो।

श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट बिहीबार बिहान पौने ६ बजेतिर पृथ्वीमा निगरानी राख्न ईओएस–३ प्रक्षेपण गर्न थालेको थियो। नियन्त्रण कक्षका वैज्ञानिकहरुले उपग्रह प्रथम दुई चरणमा सामान्य रहेको र तेस्रो चरणमा क्रायोजेनिक इञ्जिनमा खराबी आएको बताएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर