

काठमाडौं- पानीपुरीमा पिसाब मिसाइएको भिडियो सार्वजनिक भएको छ। उक्त घटना भारतको आसामस्थित गुवाहाटी क्षेत्रको हो। भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीमा पानीमा मिसाइरहेको देखिन्छ। उक्त भिडिओ भाइरल बनेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ। ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरी पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पिसाब मिसाइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो। भिडियो हेर्न तलको लिंक खोल्नुहोस्

blob:https://www.facebook.com/298ece2d-95c1-4505-9a45-558a1a229976
Views: 281

