Aamsanchar

भिटामिन ए र जुकाको औषधि खुवाउने मिति परिवर्तन

Author Image
मङ्गलवार, कार्तिक २, २०७८

काठमाण्डाै – सरकारले भिटामिन ए र जुकाको औषधि खुवाउने मिति परिवर्तन गरेको छ । हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाइँदै आएकोमा यो वर्ष दशैँ अवधिभित्र पर्न गएकाले कात्तिक ७ र ८ गते खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

कात्तिक ७ र ८ गते पाँच वर्षमुनिका बालबालिकालाई नजिकैको केन्द्रमा लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 292

प्रतिक्रिया (०)

सम्बन्धित खबर