Aamsanchar

सुनको भाउ आज

Author Image
बिहिवार, मंसिर २, २०७८

   

काठमाण्डाै – सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । सुनकाे भाउ आज ताेलामा ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएकाे छ । 

Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३