Aamsanchar

काठ्माण्डौको कालीमाटीमा आज तरकारीको मूल्य कति ? (मूल्य सूची )

Author Image
शुक्रवार, मंसिर ३, २०७८

काठ्माण्डौ- कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले शुक्रबारको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । केही समयदेखि तरकारीको मूल्यमा उच्च वृद्धि देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार रातो आलुको औसत मूल्य ४९ रुपैयाँ रहेको छ । त्यस्तै, स्थानीय काउलीको औसत मूल्य प्रतिकिलो ७५ रुपैयाँ रहेको छ भने गाजर १३० रुपैयाँ प्रतिकिलो पुगेको छ । यता, गोलभेँडा लोकलको औसत मूल्य ९० प्रतिकिलो रहेको छ भने लोकल घिउ सिमीको औसत मूल्य प्रतिकिलो १३० रुपैयाँ रहेको छ ।

हेर्नुहोस् आजको मूल्यसूची :

Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३