

युवटुवमा प्राय चर्चामा आई रहने (भाईरल) व्यक्ति मुकन्द घिमिरे वैवाहिक बन्धनमा बाधिने भएका छन् । आज उनले झापा बाह्रदशी गाउँपालिका–७ बत्तिस बिघाकी इन्दिरा संग्रौला संग विवाहका लागि फुलामाला गरेका छन् । यही मंसिर २७ गते विवाहको साईत पनि पक्का गरेको धिमिरेले बताए ।

मुकुन्दको हुनेवाली वेहुली इन्दिरा शिक्षण पेशामा आवद्ध छिन् । इन्दिरा हाल भरतपुर स्थित एक माध्यमिक विद्यालयमा अध्यापन गराउदै आएकी छन् ।

फोटो : लक्ष्मी सिटौला/आमसंचार


Views: 707

