Aamsanchar

पार्टीको कार्यकारी पदमा नबस्ने लालबाबु पण्डितकाे घोषणा

Author Image
सोमवार, मंसिर १३, २०७८

 

     

काठमाण्डाै – नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको छ ।  उपाध्यक्षको आकाङ्क्षी रहनुभएका पण्डितले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकाे बन्द सत्रमा पेस गर्नुभएको सूचीमा उहाँको नाम केन्द्रीय सदस्यमा थियो । तर उहाँले केन्द्रीय सदस्य अस्वीकार गर्दै अब पार्टीको सङ्गठित सदस्य मात्रै रहने घोषणा गर्नुभएको हो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)