Aamsanchar

राष्ट्रपतिद्वारा मङ्सिर २८ गतेका लागि संसद् बैठक आह्वान 

Author Image
बिहिवार, मंसिर १६, २०७८

   

   

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक आह्वान गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले यही मङ्सिर २८ गते संसद् बैठकको अधिवेशन आह्वान गर्नुभएको छ ।

आज बिहीवारको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले मङ्सिर २८ गते मङ्गलवारको दिन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गर्नुभएको हो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर