Aamsanchar

राप्रपा महाधिवेशनमा डेढ घण्टामा ८ सयले गरे मतदान

Author Image
शनिवार, मंसिर १८, २०७८

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशनको जारी निर्वाचन प्रक्रिया अन्तरगत हालसम्म आठ सय मतदान भएको छ । सदस्य सचिव झनक प्याकुरलका अनुसार जारी मतदानमा आठ सय मत खसिसकेको छ । १२ बजेबाट मतदान सुरु भएको हो । राप्रपामा कुल मतदाता ४ हजार ४६९ रहेको निर्वाचन समितिले जनाएको छ । आगामी नेतृत्त्वका लागि अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उमेदवारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 338

प्रतिक्रिया (०)

सम्बन्धित खबर