Aamsanchar

नेपाल राज्य ऐकिकरण सुरुवाती थलो लिगलिग कोट

Author Image
आइतवार, मंसिर १९, २०७८

नेपाल राज्य ऐकिकरण सुरुवाती थलो लिगलिग कोट । पहिले मगरहरुको राज्य रहेको थियो । ईतिहास अनुसार उक्त समयमा हरेक बर्ष दशैंको दिन दौड प्रतियोगिता गरेर प्रथम हुनेलाई एक बर्षको लागि राजा मान्ने चलन रहेको थियो । १६१५ सालमा द्रव्य शाहले दौडमा भागलिएर जितेपछि लिगलिग कोटको राजा बनेका थिए । त्यसपछि द्रव्य शाहले १६१६ मा गोरखाका खडगा राजालाई पराजय गरेर गोरखाको राजा भएका थिए । फोटो : पूर्वी व्लुज

Views: 602

प्रतिक्रिया (०)

सम्बन्धित खबर