Aamsanchar

आज सुनचाँदीको मूल्य

Author Image
सोमवार, मंसिर २०, २०७८

आज सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा स्थिरता कायम भएको छ । गत आइतबार सुन प्रतितोला ९२ हजार रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज सोमबार पनि सोही मूल्य कायम भएको हो ।

यस्तै, तेजाबी सनको मूल्य समेत गत आइतबारकै मूल्य कायम हुँदै आज प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर