

काठमाण्डाै – सुन चाँदीको भाउ आज केही घटेको छ । तोलामा आज सुन तीन सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तोलामा सात सय रुपैयाँले बढेर सुन ९३ हजार चार सय रुपैयाँमा पुगेको थियो ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Views: 158

