Aamsanchar

‘ए’ डिभिजन लिग फुटबल : आज थ्री स्टार र हिमालयन शेर्पा खेल्दै

Author Image
आइतवार, पौष २५, २०७८

काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा खेल हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे थ्री स्टार र हिमालयन शेर्पा क्लब खेल्दैछन् ।

थ्री स्टार ७ खेलमा १० अङ्क जोडेर अङ्क तालिकाको छैटौँ स्थानमा छ । समान खेलमा हिमालयन शेर्पा ११ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर