Aamsanchar

सबै एटिएम बुथकाे ढोका खुला राखी सेनिटाइजर राख्न निर्देशन

Author Image
सोमवार, पौष २६, २०७८

काठमाडौं – नेपाल राष्ट्र बैंकले कोरोना महामारीबाट जोगिन आवश्यक मापदण्डको अनिवार्य पालना गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गरेको छ।  सोमबार सूचना जारी गर्दै राष्ट्र बैंकले सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाएर सेवा प्रवाह गर्न भनेको छ ।

एटिएम बुथहरूबाट हुनसक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी सेनिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्न निर्देशन दिइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 430

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
बिहिवार, मंसिर १३, २०८१
सुन-चाँदीको मूल्य
बुधवार, मंसिर १२, २०८१