Aamsanchar

सुनको भाउ आज

Author Image
मङ्गलवार, पौष २७, २०७८

काठमाण्डाै – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा पुगेको छ ।

यस्तै आज चाँदीको भाउ दश रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी तोलाकाे १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर