Aamsanchar

नेपालमा थप ३ हजार ५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Author Image
बिहिवार, पौष २९, २०७८

पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर