

काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ केही घटेको छ । आज सुनकाे भाउ तोलामा ३ सय रुपैयाँले र चाँदीकाे १० रुपैयाँले घटेको हाे ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीकाे भाउ तोलामा १३ सय १५ रुपैयाँ ताेकिएकाे छ। महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार सार्वजनिक बिदाबाहेकका दिनमा सुन चाँदीकाे मूल्य निर्धारण गर्ने गरेको छ ।

Views: 277

