Aamsanchar

एट्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा

Author Image
शुक्रवार, माघ २१, २०७८

रियल मड्रिडलाई हराउँदै एट्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बिल्वाओले रियललाई १–० ले पराजित गरी अन्तिम चारमा पुगेको हो ।

बिल्वाओको जितमा एलेक्स बेरेनगुएरले खेलको ८९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यससँगै बिल्वाओले रियलसँगको लगातार चार खेलसम्मको हारको श्रृङ्खलालाई पनि तोडेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर