

सुकाउन राखिएको प्राकृतिक इन्धन । नजिकै जंगल नभएका मधेसका बजार तथा बस्तीहरुमा गोबर,पत्कर,सन्ठी र भुसलाई प्रयोग गरेर इन्धन तयार पारिन्छ । खासगरी आदिवासी समुदायमा यसकिसिमको इन्धनलाई खाना पकाउन तथा आगो बाल्न प्रयोग गर्ने चलन रहेको छ । फोटो : विनोद पाण्डे/आमसंचार
Views: 510

