Aamsanchar

प्रयाङ्क भिडियो बनाएर युटुवमा अपलोड गर्ने झापाका १ जना पक्राउ

Author Image
बुधवार, फागुन ४, २०७८

काठमाडौं – प्रयाङ्क भिडियो बनाएर युटुवमा अपलोड गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा विर्तामोड घर भई भक्तपुर कौशलटार बस्दै आएका २७ वर्षीय आकास सेडाई छन् ।

उनलाई साइबर व्युरोले पक्राउ गरेको हो । व्युरोका अनुसार उनले प्रयाङ्कको नाममा सार्वजनिक स्थलहरुमा मजाक,ख्यालठट्टा गर्दै शारिरीक र मानसिक सास्ती दिने,गोप्य भिडियो बनाएर युटुवमा अपलोड गर्ने कार्य गर्दै आएका थिए ।उनीविरुद्ध अदालतबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको व्युरोले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 599

प्रतिक्रिया (०)

सम्बन्धित खबर