Aamsanchar

सुन चाँदीको भाउ आज

Author Image
शुक्रवार, फागुन ६, २०७८

काठमाण्डाै – सुन चाँदीको भाउ आज पनि बढेको छ ।

सुन आज तोलामा चार सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज तोलामा सुनको भाउ ९६ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Views: 387

प्रतिक्रिया (०)

सम्बन्धित खबर