Aamsanchar

सुनको भाउ आज

Author Image
मङ्गलवार, फागुन १०, २०७८

काठमाण्डाै – सुनको भाउ आज आठ सय रुपैयाँले बढेर तोलाको ९७ हजार रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा ९६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय १५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Views: 273

प्रतिक्रिया (०)

सम्बन्धित खबर