झापाको विर्तामोड नगरका–१ देवी पञ्चकन्या टोलमा रहेको शिव प्रतिमा अगाडी नन्दी साँढेको कानमा आफ्नो मनोकामना सुनाउदै एक भक्त । पालि किम्वदन्ती अनुसार नन्दीलाई आफ्नो कुरा सुनायो भने नन्दीले शिवलाई सुनाई दिने र भगवान शिवले मनोकाना पुरा गरिदिने जनविश्वास रहेको छ । फोटो : विनोद पाण्डे/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 771