Aamsanchar

नेपाली बजारमा सुनकाे भाउ झण्डै १ लाख पुग्याे

Author Image
बुधवार, फागुन १८, २०७८

काठमाडौं – नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ। आज सुन तोलामा १ हजार ९ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  योसँगै छापावाल सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको ९९ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै आज चाँदी तोलाको ४० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

Views: 462

प्रतिक्रिया (०)

सम्बन्धित खबर