Aamsanchar

घट्याे सुनचाँदीको भाउ

Author Image
आइतवार, चैत ६, २०७८

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ।  आज सुन तोलाको ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  आज छापावाल सुन तोलाको ९९ हजार २ सयमा कारोबार भइरहेको  भने तेजावी सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ७५ मा कारोबार भइरहेकाे छ।

Views: 625

प्रतिक्रिया (०)

सम्बन्धित खबर