

काठमाडौं – नेपाली बजारमा आज पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै छापावाल सुन प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ४०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुनको भाउ एकैदिन १ हजार १०० रुपैयाँले बढेको थियो। यो

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेर १ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
Views: 500


