Aamsanchar

गौंरादह पहिचानको प्रतिक

Author Image
शनिवार, चैत १२, २०७८

झापा जिल्लाको पूर्व पश्चिम राजमार्गमा पर्ने पाडाजुङी वाट १० किलो मिटर दक्षिणमा रहेको गौंरादह झापाको एक नाम चलेको पुरानो बजार हो । तत्कालिन स्थानीय विकास मन्त्रालयले २०७२ मा २६ वटा नयाँ नगरपालिका थप्दा झापा जिल्लामा महारानीझोडा, बैगुनधुरा, जुरोपानी, कोहवरा र साबिकको गौरादह गरी यी ५ गाउँ विकास समितिहरूलाई समेटेर गौरादह नगरपालिका घोषणा गरिएको थियो । यस नगरपालिकामा ९ वटा वडामा बिभजित भएको छ। गौरदहमा अहिले पनि विशाल पोखरी रहेको छ । त्यस पोखरीमा गाईहरु पानी खान आउने गर्दा सो पोखरी गौंरादहको नामले पर्खात हुन थलेको र पछि गएर गाउँ विकास र हाल नगरपालिका नाम पनि गौ.रादह नै रहन भएको जानकारहरु बताउछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर