

काठमाण्डाै – सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो पनि सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको थियो । आज सुनको भाउ तोलामा ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएकाे छ ।
Views: 436


