Aamsanchar

सुनको भाउ आज

Author Image
बुधवार, चैत २३, २०७८

काठमाण्डाै – सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ ।

तोलामा तीन सय रुपैयाँले घटेर आज सुनको भाउ तोलामा ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर