

काठमाण्डाै – सुन चाँदीको भाउ आज पनि बढेको छ ।

सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर ९९ सय हजार ५ सय रुपैयाँमा पुगेको छ ।
यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Views: 382


