Aamsanchar

सुनको भाउ आज

Author Image
मङ्गलवार, वैशाख १३, २०७९

काठमाण्डाै – सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९९ सय हजार तीन सय रुपैयाँ तोकिएको छ ।

यो भाउ हिजोको भन्दा नौ सय रुपैयाँले सस्तो हो।

हिजो सुनको भाउ तोलामा एक लाख दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी हिजोको जस्तै तोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको  छ।

Views: 445

प्रतिक्रिया (०)

सम्बन्धित खबर