काठमाडौं – साताको तेस्रो दिन मंगलबार बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि मंगलबार स्थिर रहेर १ हजार २ सय ७० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 283