Aamsanchar

बढ्याे सरकारी कर्मचारीकाे तलब

Author Image
आइतवार, जेठ १५, २०७९

काठमाडौं – सरकारले सरकारी कर्मचारीकाे तलब १५ प्रतिशतले बढाएकाे छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन १ गतेदेखि लागू हुने गरी हरेक सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने बताउनुभयाे ।सरकारले गतवर्ष पनि २ हजार रुपैयाँका दरले कर्मचारीको तलब वृद्धि गरेको थियो ।

Views: 425

प्रतिक्रिया (०)

सम्बन्धित खबर