Aamsanchar

यसरी सम्पन्न भयो झापामा साकेला सिली (फोटो फिचर)

Author Image
शनिवार, जेठ २१, २०७९

किरात राई यायोक्खा झापाले आयोजना गरेको साकेला सिली समापन भएको छ ।

साकेला उभौलीको अवसरमा बैशाख पूर्णीमाको दिन देखि सुरु भई झापा जिल्लाका विभिन्न स्थानहरुमा कार्यक्रम भई आज झापाको कमल गाउँपालिका वडा नम्बर ४ र ५ को संगमस्थल साकेला चौक सितापुरी उत्तर जिल्ला साकेला थान धार्मिक वनमा सिली समापन भएको हो ।

झापाका जिल्ला भरीका गाउँनगर तथा वडा समितिहरुबाट  साकेला सिली प्रदर्शन साथै इलाम, मोरङ र भारत बाघडोग्राबाट आएको साकेला टोलीले नृत्य प्रर्दशन गरेका थिए ।

फोटो फिचर हेर्नुहोस् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 560

प्रतिक्रिया (०)