Aamsanchar

सुनको भाउ घट्याे

Author Image
आइतवार, जेठ २२, २०७९

काठमाण्डाै – आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।

गएको शुक्रवार तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी हिजो तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा काराेबार भएकाे छ ।

Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर