

झापाको कनकाई नगरपालिका–८ सितलचोक विरिङ बगरमा शुक्रबार हलगोरु जोत्दै स्थानिय ६२ बर्षे नेत्रप्रसाद राजवंशी । कृषि कर्ममै जीवन निर्वाह गर्दै आएका राजवंशीले ३ विघा जमिन हलगोरुबाट जोताएर खेती गर्ने गरेका छन् । फोटो : विकास उप्रेती/आमसंचार
Views: 125

