Aamsanchar

सुन चाँदीको भाउ आज

Author Image
सोमवार, जेठ ३०, २०७९

काठमाण्डाै – सुन चाँदीको भाउ आज घटेको छ ।

सुन आज ३ सय रुपैयाँले घटेर तोलाको ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी पनि आज तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर