Aamsanchar

मेची दृष्टि आइ हस्पिटल का लागि कर्मचारी आवश्यकता

Author Image
शुक्रवार, असार ३, २०७९

कर्मचारी आवश्यकता
यस मेची दृष्टि आइ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा लि को लागि निम्न कर्मचारीहरु आवश्यक भएको हुँदा तपसिलमा उल्लेख भए बमोजिम योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले मिति २०७९।०३।०८ गते सम्ममा आवश्यक कागजातसहित दरखास्त दिन हुन सम्बन्धित सबैमा यो सूचना प्रकासन गरिएको छ।

तपसिल
१ पद : रिसिप्सनिस्ट

शैक्षिक योग्यता : १२ कक्षा उत्तीर्ण ।
उमेर : १८ वर्ष पुरा भई ३५ ननाघेको। कम्पयूटर बेसिक कोर्ष गरेको ।

२, पद : अप्टिकल साहयक

शैक्षिक योग्यता : १२ कक्षा उत्तीर्ण ।
उमेर : १८ वर्ष पुरा भई ३५ ननाघेको। कम्पयूटर बेसिक कोर्ष गरेको ।

३, पद: ल्याब अस्सिटेन्ट

शैक्षिक योग्यता : CTEVT बोर्ड बाट Lab Assistant को कोर्ष उतिर्ण गरि सम्बन्धित काउन्सिलमा दर्ता भएको ।
उमेर : १८ वर्ष पुरा भई ३५ ननाघेको।

३, पद : अनमी र अ.हे.ब

शैक्षिक योग्यता: CTEVT बोर्ड बाट अनमी र अ.हे.ब को कोर्ष उतिर्ण गरि सम्बन्धित काउन्सिलमा दर्ता भएको ।
उमेर: १८ वर्ष पुरा भई ३५ ननाघेको।
संख्या : केहि

पदपूर्ति समिति
दृष्टि आइ हस्पिटल एण्ड रिसर्च सेन्टर
सैनिकमोड, बिर्तामोड़े-०३, बिर्तामोड, झापा
फोनस् ०२३ -५४५७०४ / ९८०२६२०९९९
इमेलस् [email protected]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर