Aamsanchar

सुन चाँदीको भाउ आज

Author Image
शुक्रवार, असार १०, २०७९

काठमाण्डाै – सुन चाँदीको भाउ आज घटेको छ ।

सुनको भाउ तोलामा ३ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँमा झरेको छ  । यस्तै चाँदी तोलामा १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर